उपनिर्वाचनका लागि चैत २३ देखि आचारसंहिता लागु हुने
काठमाडौं । बैशाख १० मा हुने उपनिर्वाचनका लागि यहीँ महिनाको २३ गतेदेखि आचारसंहिता लागू हुने भएको छ । आउँदो बिहीबारदेखि आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ । चाँडै बस्ने उक्त अयोगका पदाधिकारी बैठकले निर्णय गरेलगत्तै तोकिएकै समयावधि र क्षेत्रमा आचारसंहिता लागू हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । पौडेलका अनुसार निर्वाचन आचारसंहिता बिहीबारदेखि लागू हुनेछ । उपनिर्वाचन तनहुँ १,…
सम्पत्ती न्यूज
२१ चैत्र २०७९, मंगलवार