भारतले बढायो सुनमा भन्सार, नेपालमा असर पर्ला ?
काठमाडौं । भारतकाे वित्तमन्त्री निर्मला सीतारमणले सुन आयातमा लाग्ने भन्सार महशुल साढे १२ प्रतिशत गरेकी हुन् । सरकारले आर्थिक वर्ष २०२३/२४ को बजेटमार्फत सुन आयातमा भन्सार महशुल बढाएको छ । नेपाल र भारतबीच खुला सिमाना एवं निर्बाध व्यापार रहेकाले भारतीय बजारमा सुनको भाउ बढ्नेबित्तिकै नेपाली बजारमा स्वत: त्यसको असर पर्ने जानकार बताउँछन् । अर्कोतिर नेपालको उत्तरी छिमेकी चीनले सुनमा सामान्य…
सम्पत्ती न्यूज
१ फाल्गुन २०७९, सोमबार