जिम्मेवारी बहनमा उदाहरणीय डा. फुयाँल
काठमाडौ । मुलुकको समृद्धिका लागि राष्ट्रिय योजना आयोगको महत्वपूर्ण योगदान हुन्छ । यतिबेला नेपाल अर्थतन्त्र भद्रगोल र कमजोर अवस्थामा छ । नेपाली जनताले राजनीतिक परिवर्तनका लामो समय खर्चिइसकेको छ । फलस्वरुप अहिले मुलुकमा आम नेपाली जनताले खोजेको जस्तो संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था सञ्चालनमा आएको छ । अब जनताले आर्थिक समृद्धि र विकास खोजेको छ । समृद्धि र विकासबाट मात्र आम नेपाली जनता खुसी र सुखी…
सम्पत्ती न्यूज
६ माघ २०७९, शुक्रबार