नाउपाले दुई मन्त्री फिर्ता बोलायो
काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारमा रहेको नागरिक उन्मुत्ति पार्टी (नाउपा)का दुई मन्त्री फिर्ता भएका छन् । नाउपाका सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले दुवै मन्त्रीलाई सरकारबाट फिर्ता हुन पत्राचार गरेर फिर्ता बोलाएका हुन् । नाउपाबाट सुदूरपश्चिम सरकारमा कैलाश चौधरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री छन् भने टीका थापाले कृषि तथा भूमि सुधार मन्त्री छिन् । दलका नेता घनश्याम चौधरीले…
सम्पत्ती न्यूज
१८ असार २०८१, सोमबार