राजधानी दैनिकका सम्पादक पण्डितसहित १६ जना पत्रकारलाई प्रवल जनसेवा श्री पदक
काठमाडौँ । राजधानी दैनिकका सम्पादक सागर पण्डितलाई सरकारले संविधान दिवसको अवसरमा प्रवल जनसेवा श्री (चतुर्थ) सहित १६ जना पत्रकारले पदक पाउने भएका हुन। सम्पादक पडितसँगै यस वर्षको संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १४ जना पत्रकार र २ जना सन्चारकर्मीसमेत छन् ।सरकारले यो वर्ष सम्पादक अन्नपूर्ण पोस्ट्, राष्ट्रिय दैनिकका सम्पादक अखण्ड भण्डारी (गोविन्द)सहित ‘प्रवल जनसेवा श्री’ मानपदवी पत्रकार शुभशंकर कँडेल,…
सम्पत्ती न्यूज
४ आश्विन २०७७, आईतवार