टुंडिखेलमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरद्ध आज टुंडिखेलमा नाराबाजी भएको छ । सुदुरपश्चिमेलीहरुले गौरा पर्वको अवसरमा टुडिखेलमा आयोजना भएको कार्यक्रममा सहभागी हुन गएको ओलीविरुद्ध नाराबाजी भएको हो । ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगै प्रधानमन्त्री ओली टुंडिखेल पुगेका थिए । प्रधानमन्त्री ओलीले नाराबाजीप्रति असन्तुष्टि जनाउँदै भने, ‘नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको कमी देख्दा दुःख लागेको छ ।’ नाराबाजी भएपछि…
सम्पत्ती न्यूज
१० भाद्र २०८१, सोमबार