६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज संघीय सांसदअन्तरगत ६ वटा संसदीय समितिको बैठक बस्दै छन् र । आज कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति, राज्यव्यवस्था तथा सुशासन समिति, विकास समिति, विधायन व्यवस्थापन समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त)को बैठक बस्न लागेको हो । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक…
सम्पत्ती न्यूज
५ भाद्र २०८१, बुधबार