ट्याक्स हेवनमा पैसा लानेको भिडमा: उत्कृष्ट करदाता मुकुन्द
ट्याक्स हेवनमा पैसा लानेको भिडमा: उत्कृष्ट करदाता मुकुन्द काठमाडौँ-नेपालमा धेरै क्षेत्रका मानिसले कर छली रहेको अबस्था छ । बास्तविकतामा सरकारले उठाउनु पर्ने दायराको कर उठाउनै सकेको छैन् । यसै बास्तविक्ता बिच भक्तपुर जिल्लाकै उत्कृष्ट करदाताको सम्मानबाट यस वर्ष होम प्रसाद गौतम(मुकुन्द) सम्मानित भएका छन् । भक्तपुर जिल्लामा मेडिगोल्ड इन्टरनेशनल प्रालिका संचालक होम प्रसाद गौतम(मुकुन्द)सम्मानित भएका हुन् । हरेक बर्ष कर…
सम्पत्ती न्यूज
७ मंसिर २०७८, मंगलवार