माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारी तीव्र
माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारी तीव्र काठमाडौं-नेकपा (माओवादी केन्द्र)को राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ गतेसम्म प्रज्ञाभवन कमलादीमा हुने निश्चित भएको छ । १ हजार ५ सय ३३ प्रतिनिधि सहभागी हुने सम्मेलनको तयारी तीव्र पारिएको प्रवक्ता कृष्णबहादुर महराले बताएका छन्।भएका छन्। प्रदेशबाट प्रतिनिधित्व गर्ने संख्या ८०३, आयोजकका तर्फबाट १७९, सल्लाहकारबाट १४९, केन्द्रीय प्रतिनिधि २७, ज्येष्ठ कम्युनिष्ट मञ्चबाट १२५, केन्द्रीय विभागबाट…
सम्पत्ती न्यूज
७ पुष २०७८, बुधबार