दुर्गा प्रसाईँका समर्थकले झापामा तीन वटा ट्रक जलाए
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबहाक ट्रकमा आगजनी गरेका छन् । प्रसाईँका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबहाक ट्रकमा आगजनी गरेका थिए । ४, ५ जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका थिए । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ…
सम्पत्ती न्यूज
७ आश्विन २०८१, सोमबार