भिसामा ‘रोजगार निषेध’ लेख्ने दुई अधिकृतको जिम्मेवारी खोसियो
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतको जिम्मेवारी खोसिएको छ। कानुन र विभागीय निर्णयबाहिर गएर गैरकानुनी अभ्यास गरेको भन्दै उनीहरूलाई जिम्मेवारीबाट हटाइएको अध्यागमन विभागका निर्देशक एवं प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। विभागका अनुसार प्रचलित कानुन तथा आन्तरिक निर्णय विपरीत राहदानीमा ‘रोजगारी पूर्ण रूपमा निषेध’ भन्ने आशयको टिप्पणी अंकित गरिएको पाइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा…
सम्पत्ती न्यूज
७ बैशाख २०८३, सोमबार