माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
काठमाडौं । पूर्वसभामुखसमेत रहेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका महरालाई प्रहरीले लुम्बिनी, भैरहवालबाट नियन्त्रणमा लिएको हो । सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले महरामाथि पनि मुद्दा चलाउन सिफारिश गरेको थियो। त्यसकै आधारमा उनीमाथि थप अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल…
सम्पत्ती न्यूज
५ चैत्र २०८०, सोमबार