स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाण्डू, स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा अदालतमा दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको हो। एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गरी ३९ जनाविरुद्ध मुद्दा दर्ता भएको हो। अभियुक्तध्ये एक रास्वपाका सभापति तथा प्रतिनिधि सभाका निलम्बित सांसद रवि लामिछाने पनि छन्। काठमाडौं प्रहरीले स्वर्णलक्ष्मीको…
सम्पत्ती न्यूज
२२ पुष २०८१, सोमबार