नेप्से परिसूचक स्थिर ०.०१ अंक घटे
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक स्थिर रहेको छ। यस दिन नेप्से परिसूचक ०.०१ अंक घटेर १८६७.२१ विन्दुमा झरेको छ। नेप्से परिसूचक घटेपनि यस दिन सेन्सेटिभ इण्डेक्स भने बढेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक बढेर ३६७.०६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०४ अंक घटेको छ। बिहीबार नेप्से घटेपनि कारोबार…
सम्पत्ती न्यूज
७ पुष २०७९, बिहीबार