पुर्व पश्चिम राजमार्ग रोकेर एमाले महाधिवेशन
पुर्व पश्चिम राजमार्ग रोकेर एमाले महाधिवेशन चितवन-नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका…
सम्पत्ती न्यूज
८ मंसिर २०७८, बुधबार