नेपालीसेना सैन्यको देसभरको नतिजा प्रकाशित
नेपालीसेना सैन्यको देसभरको नतिजा प्रकाशित काठमाडौँ-लोक सेवा आयोगले सञ्चालन गरेको नेपाली सेना तर्फको सैन्य पदको नतिजा प्रकाशन भएको छ । लोकसेवा आयोग सुर्खेतले सञ्चालन गरेको नेपाली सेना तर्फको सैन्य पदको (श्री रामवाण गुल्म, सुलीगाड ब्यारेक, डोल्पाको) प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन भएको हो । नेपाली सेना तर्फको विज्ञापन नम्बर ०७८/७९/०१ सैन्य पदको परिक्षा मंसिर १८ गते सरस्वती मावि दुनैमा संचालित…
सम्पत्ती न्यूज
२८ मंसिर २०७८, मंगलवार