सरकार कसरी गर्दै छ लकडाउनमा आपुर्ति सहजीकरण ?
यतिबेला विश्व काेराेनाले निम्त्याएको लकडाउनकाे समस्या खेपिरहेकाे छ र नेपाल पनि । विश्वभर महामारीको रुपमा कोभिड १९ को त्रास बढ्दै गएपछि नेपाल सरकारकाे निर्णयबाट चैत्र ९ देखि हवाई यातायात तथा सीमाबाट आवतजावत बन्द गरियो त्यसपछि चैत्र ११ गतेबाट लकडाउन देशभर लकडाउन घाेषडा गरियो । यो अवधि अव १ महिना नाघेको छ । याे समयमा आपुर्ति तथा उत्पादन दुवैमा असहजता भैसकेकाे…
सम्पत्ती न्यूज
१३ बैशाख २०७७, शनिबार