यस्तो छ यी पाँच मन्त्रालयको चौमासको प्रगति विवराण्
काठमाडौँ । विभिन्न मन्त्रालयहरूको चौमासिक प्रगति विवरण प्रस्तुति सहितको राष्ट्रिय विकास समस्या समाधान उपसमितिको बैठक सोमवारदेखि सुरु भएको छ । उपसमितिका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. पुष्पराज कँडेलको अध्यक्षतामा भर्चुअल बैठक सुरु भएको हो । सोमबार बसेको सोही बैठकमा पहिलो दिन भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र युवा तथा…
सम्पत्ती न्यूज
२३ मंसिर २०७७, मंगलवार