लागू औषध बिक्री गरेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ
काठमाडौं । लागू औषध बिक्री गरेको आरोपमा पूर्व सांसद ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन् । श्रेष्ठलाई कास्की प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको हो । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको भनेपछि उनलाई पक्राउ गरेको प्रहरी ले जनाएको छ । साउन ३ गते प्रहरीले रोल्पा त्रिवेणी गाउँपालिका–७ घर भइ पोखरा बस्ने ४२ वर्षीय प्रकाश मगरलाई…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार