पार्टीभित्रको विवाद सुल्झिने बाटोमा छ: प्रचण्ड
चितवन । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विवाद सुल्झिने बाटोमा रहेको बताएका छन् । चितवनमा कार्यकर्ताहरूसँग संक्षिप्त विचार राख्दै प्रचण्डले हतारमा निर्णय गरेको भए पार्टी फुटको संघारमा पुगिसक्ने बताए । उनले पार्टी एकताका लागि आफूहरू सचेत रहेको बताउँदै तत्कालीन एमाले र माओवादीले पार्टी एकता गर्ने संकल्पका साथ साझा घोषणापत्र र उम्मेदवारले जनताले असाधारण विश्वास जितेको…
सम्पत्ती न्यूज
२८ असार २०७७, आईतवार