एक सय जना नयाँ अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइयो
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार नवनियुक्त शाखा अधिकृत एक सय अधिकृतलाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको छ । जम्मा एक सय छ जना नयाँ अधिकृतहरु नियुक्त मध्ये एकसय जना लाई खटाइएको मन्त्रालयले जनाएको छ । तीन जना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नियुक्त गरिएको छ । अरु तीन जना पारिवारिक समस्याका कारण मन्त्रालयमा अतिरिक्त समूहमा राखिएको…
सम्पत्ती न्यूज
२७ भाद्र २०८१, बिहीबार