नासु बराल र लेखापढी महत्तो विरुद्द ११ हजार घुस लिएको आरोपमा अदालतमा मुद्दा दर्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नायव सुब्बा (नासु) वेदनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महत्तो विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नासु बराल र हरिवनका लेखापढी व्यवसायी महत्तोलाई जग्गाधनी दर्ता प्रमाणपत्रमा नाम संशोधनबापत सेवाग्राहीसँग रु ११ हजार घुस लिएको अभियोगमा मुद्दा दर्ता गराएको हो । आयोगको बर्दिवास कार्यालयबाट गएको टोलीले लेखापढी…
सम्पत्ती न्यूज
२० माघ २०७७, मंगलवार