फेरि सुरु भयो इजरायलसहित ४ देशको पुनः श्रम स्वीकृति
काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि इजरायल, कुवेत, बहराइन र लेवनानको पुनः श्रम स्वीकृति दिन सुरु गरेको छ। वैदेशिक रोजगार विभागले बुधबार विज्ञप्ति जारी गर्दै गत ३० चैतको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयानुसार चार देशका पुनः श्रम स्वीकृति कार्य सुचारु गरिएको जनाएको छ। अमेरिका-इरानबीच युद्ध चर्किएपछि सरकारले १७ फागुन २०८२ मा मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका मुलुकहरूमा वैदेशिक रोजगारीका…
सम्पत्ती न्यूज
२ बैशाख २०८३, बुधबार