नेप्सेमा सामान्य अंककाे सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको चौथो दिन आज नेप्से ९.२४ अंकले बढेर एक हजार ९ सय ६७ दशमलब ९७ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज एक अर्ब १८ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज कारोबार भएका १७४ कम्पनीको शेयरमूल्य बढेको छ भने ५२ कम्पनीकोे शेयरमूल्य घटेको छ…
सम्पत्ती न्यूज
१७ आश्विन २०८०, बुधबार