६० सहसचिवको सरुवा (नामावलीसहित)
सरकारले केही सहसचिवहरुको सरुवा गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार ६० सहसचिवहरुको सरुवा गरेको हो। मन्त्रालयले बुधबार ६० जना सहसचिवको काजसरुवामा गरेको हो ।
सम्पत्ती न्यूज
१० भाद्र २०७७, बुधबार