मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट माग्दै
काठमाडौं-सिन्धुपाल्चोकमा वडा अध्यक्षका उम्मेदवारले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट माग्न थालेका छन् । सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागेका हुन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेको समाचार स्रोतले बताएको छ । उनले कसैलाई एक हजार त…
सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार