निजामती सेवामा ५० हजार दरबन्दी रिक्त
काठमाडौं । सरकारले समयमा नै पदपूर्ति प्रक्रिया सम्पन्न गर्न नसक्दा निजामती सेवामा ५० हजार दरबन्दी रिक्त रहेको पाइएको छ । जसअनुसार संघ, प्रदेश र स्थानीय तहमा गरी कुल दरबन्दी १ लाख ३६ हजार १ सय २२ रहेकोमा ५० हजार ४ सय ६६ पद रिक्त छन् । महालेखाको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार संघ,प्रदेश र स्थानीय तह गरी तीन तहको…
सम्पत्ती न्यूज
६ बैशाख २०८०, बुधबार