सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै
टीकापुर-कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ । झरनाको जग्गा, घर सबै उहाँको नाममा छ । झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्नुहुन्छ । भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ । झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्नुहुन्छ तर सम्पत्ति किनबेच गर्दा श्रीमान्कै निर्णय अन्तिम हुन्छ । “मेरो नाममा सबै सम्पत्ति छ, तर किनबेच गर्ने…
सम्पत्ती न्यूज
५ फाल्गुन २०७८, बिहीबार