वीरगञ्जमा संयुक्त अनुगमनका क्रममा, व्यापारी र सुरक्षाकर्मीबीच झडप, ३ जना सशस्त्र प्रहरी घाइते
वीरगञ्ज । वीरगञ्ज महानगरपालिका-१० आदर्शनगरमा रहेको एक गोदाममा सशस्त्र प्रहरी बल नेपाल र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले छापा हानेको छ । अवैध रूपमा भण्डारण गरिएको सामानबारे अनुगमन गर्न पुगेको भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीमाथि आक्रमण भएको छ। घटनामा ३ जना सशस्त्र प्रहरी बलका सदस्य घाइते भएका छन् भने सरकारी सवारी साधनमा समेत क्षति पुगेको छ। भन्सार…
सम्पत्ती न्यूज
२७ माघ २०८२, सोमबार