प्रधानन्यायाधीशद्वारा वार्ताको आह्वान
प्रधानन्यायाधीशद्वारा वार्ताको आह्वान काठमाडौं-आन्दोलनमा रहेका कानुन व्यवसायीलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गरेका छन्। आज जबराले आफ्नो राजीनामा मागेर प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न एक प्रेस विज्ञप्ति जारी गर्दै आह्वान गरेका हुन् । उनले आफूमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको भन्दै दुःख व्यक्त…
सम्पत्ती न्यूज
२९ कार्तिक २०७८, सोमबार