दशैँकाे टीकाकाे साइत बिहान १०:०२ बजे
काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँकाे टिकाकाे सहित बिभिन्न कार्यकाे साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ। असोज २२ गते शुक्रबार झण्डा…
सम्पत्ती न्यूज
८ आश्विन २०७८, शुक्रबार