१९ करोड तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएन
१९ करोड तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएन काठमाडौं-सर्वोच्च अदालतले गरेको फैसला अनुसार विगो तिरेपनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् । उनले जतिसक्दो छिटो सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग…
सम्पत्ती न्यूज
७ मंसिर २०७८, मंगलवार