image

देशमा राजावादी प्रर्दशन ओलीकै कारण भएको हो, यसको हिसाबकिताव अब देखाउँछौँ –पिप्लप

काठमाडौँ । देशभर भईरहेको राजावादीहरुको प्रदर्शनमा हमला गर्ने बिप्लव समुहले चेतावनी दिएको छ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लवू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पछिल्लो समय राजसंस्था र हिन्दुराज्यको पक्षमा भइरहेको प्रदर्शनहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विप्लवको नेकपाले ‘दक्षिणपन्थी भासमा डुबिसकेको’ वर्तमान केपी ओली नेतृत्व सरकारकै कारण ‘तत्कालिन सामन्तवादी सत्ताका नाइकेले टाउको उठाउने प्रयास गरेको टिप्पणी गरेको छ ।…

सम्पत्ती न्यूज
२३ मंसिर २०७७, मंगलवार