सुशील प्याकुरेलद्वारा राजदूत पदमा गरेको सिफारिस फिर्ता लिन अनुरोध
काठमाडौं । असार ७ गतेको मन्त्रिपरिषद बैठकले दक्षिण कोरियाका लागि सुशील प्याकुरेललाई सिफारिस गरे पनी उनले राजदुत बन्न अस्वीकार गरेका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकले ८ देशका लागि राजदूत सिफारिस गरेको थियो । तर, प्याकुरेलले सहमतिबेगर आफूलाई दक्षिण कोरियाको राजदूतमा सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । साथै उनले राजदूत पद अस्वीकार गर्ने संकेत गरेका छन् । प्याकुरेललाई गत असार…
सम्पत्ती न्यूज
१० असार २०८१, आईतवार