कलंकी नापी कार्यालयका सर्भेक्षक चौलागाई भ्रष्टाचारी ठहर
एक लाख रुपैयाँसहित पक्राउ परेका कलंकी नापी कार्यालयका सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई भ्रष्टाचारी ठहर भएका छन् । बिशेष अदालतले उनलाई आइतबार दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन महिलाअघि चौलागाई र लेखापढी व्यवसायी नेत्रबहादुर पोखरेललाई घुससहित पक्राउ गरेको थियो । जग्गाको हालसाविक तथा कित्ताकाट गर्नका लागि उनीहरुले घुस लिएका थिए ।लेखापढी व्यवसायी पोखरेल पनि दोषी ठहर भएका…
सम्पत्ती न्यूज
३१ बैशाख २०८१, सोमबार