सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो
सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुल्यो काठमाडौँ-सर्वोच्च अदालतको पेसी गोलाप्रथाबाट तोक्न नियमावली राजपत्रमा प्रकाशित भएको छ । गोलाप्रथाबाट पेसी तोक्ने नियमावली राजपत्रमा प्रकाशित भएसँगै अदालतले अब गोलाप्रथाबाट पेसी तोक्ने बाटो खुलेको छ । हालसम्म पेशी तोक्ने अधिकार प्रधानन्यायाधीशको अधिकारको रुपमा रहँदै आएको थियो। सोमबार प्रकाशित नेपाल राजपत्रमा सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएको हो । यसलाई…
सम्पत्ती न्यूज
६ मंसिर २०७८, सोमबार