कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता
काठमाडौं, ५ पुष । नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा प्रतिष्पर्धामा उत्रिएका छन् । देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल उभिएका छन् । थापाको प्रस्तावकमा डा. शेखर कोइराला र समर्थकमा धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेल उभिएका छन् । दलको नेताकाले निर्वाचनमा वुधबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ । काठमाडौं, ५ पुष ।…
सम्पत्ती न्यूज
५ पुष २०७९, मंगलवार