संसदमा पेस गरिएको सङ्घीय निजामती सेवा ऐनको मस्यौदा (पूर्ण पाठसहित)
काठमाडौँ । ९ महिना पछि आज(सोमबार) प्रतिनिधिसभाको बैठकमा सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधि सभाको बैठकमा पेस भएको छ । राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन, २०७७’ दफावार छलफलका लागि संसदमा पेस गरेकी हुन् ।१५ असार २०७७ मा प्रतिनिधिसभाको राज्य…
सम्पत्ती न्यूज
२४ चैत्र २०७७, मंगलवार