image

प्रदेश लोकसेवाको बिज्ञापनमा ईन्जीनियरिंग संगठनहरुको ध्यानाकर्षण

काठमाडौँ प्रदेश लोकसेवा आयोगले जारी गरेको ईन्जीनियर पदको बिज्ञापनमाईन्जीनियरिंग संगठनहरुले आयोग ध्यानाकर्षण गराएका छन् । आयोगले माघ १० गते जारी गरेको ईन्जीनियर पदको बिज्ञापनमा छैठौँ तह उल्लेख गरेकोवारे ईन्जीनियरिंग संगठनहरुले ध्यानाकर्षण गराएका हुन् । ईन्जीनियरको काम कर्तब्य र दायित्वको आधारमा छैठौँ तहले ईन्जीनियरको पढाई तथा योगदानको अबमुल्यन भएको ईन्जीनियरिंग संगठनहरुले निष्कर्ष निकाल्दै ध्यानाकर्षण पत्र जारी गरेका हुन् । ईन्जीनियरिंग संगठनहरुले…

सम्पत्ती न्यूज
१२ माघ २०७८, बुधबार