सभामुख महराविरुद्ध आजदेखि थुनछेक बहस
काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध थुनछेक बहस आज हुँदै छ । काठमाडौँ जिल्ला अदालतमा महराविरुद्धको थुनछेक बहस हुन लागेको हो । सोमबार सरकारी वकिल कार्यालयले अभियोग पत्र अदालतमा दर्ता गरेको थियो । उनीबिरुद्ध ८ करोड ५५ लाख बिगो र ३ वर्ष कैदसजाय माग दाबी गरिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार महरालाई ललितपुरको खुमलटारबाट पक्राउ गरेको थियो ।…
सम्पत्ती न्यूज
२८ आश्विन २०८२, मंगलवार