‘नकारात्मक सोचले समाज र देश बन्दैन’ : परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छन्। नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणा बनाउने र त्यसैलाई प्रचार गर्ने गरिएको प्रसङ्ग उल्लेख गर्दै यस्तो सोचले न समाज र न त देशकै विकास हुने बताइन् ।…
सम्पत्ती न्यूज
१० जेष्ठ २०८२, शुक्रबार