image

प्रधानन्यायाधीशको बिरोधमा अदालतदेखि बालुवाटारसम्म मार्चपास

प्रधानन्यायाधीशको बिरोधमा अदालतदेखि बालुवाटारसम्म मार्चपास काठमाडौं-आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिरोधमा नेपाल बार एशोसिएशनलगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा मार्चपास गर्न लागेका हुन् । नेपाल बार एशोेसिएशन, बृहत् नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ र नेपाल आदिवासी जनजाति महासंघले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै…

सम्पत्ती न्यूज
९ मंसिर २०७८, बिहीबार