समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दै काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्ने तय भएको छ । आज दिउँसो २ बजे पार्टीको आठौं स्थायी कमिटीको बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् । आज कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उद्देश्यले स्थायी कमिटी बैठक…
सम्पत्ती न्यूज
२६ कार्तिक २०७८, शुक्रबार