पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन
पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन काठमाडौँ-सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन जारी भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई उक्त निर्देशन जारी गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने,…
सम्पत्ती न्यूज
४ फाल्गुन २०७८, बुधबार