उपत्यका बाहिर जाने विद्युतिय बस पूर्व प्रधानमन्त्री नेपालद्धारा उद्घाटन
काठमाडौँ । अब नेपामा उपत्यका बाहिर पनि इलेक्ट्रोनिक गाडी चल्ने भएको छ । भव लक्ष्मि यातायातले उपत्यकाबाट रामेछापको लागि विद्युतबाट चल्ने गाडीहरूको शुभारम्भ गरेको छ । पुर्ब प्रधानमन्त्री एवं नेकपाका बरिस्ठ नेता माधबकुमार नेपालले आज यसको उद्घाटन गर्नुभएको छ । उपत्यका बाहिरको लागि पहिलो पटक रामेछाप वासीलाई लक्ष्यित गरेर सुरु गरिएको छ । भव लक्ष्मि यातायातको सेवा उद्घाटन गर्दै पुर्ब…
सम्पत्ती न्यूज
२ आश्विन २०७७, शुक्रबार