image

मन्त्रालयले घिसिङलाई सोधेको १५ बुँदे स्पष्टीकरण (विवरणसहित)

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले १५ बुँदे स्पष्टीकरण सोधेको छ । मन्त्रालयले मंगलबार पत्र पठाउँदै १५ बुँदे स्पष्टीकरण सोधेको मन्त्रीनिकट स्रोतले जानकारी दिएको छ।  पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेसँगै बनेको केपी शर्मा ओली नेतृत्वको सरकारसँग कार्यकारी निर्देशक घिसिङको द्वन्द्व चर्किँदै आएको छ। ट्रंकलाइन र डेडिकेटेड फिडरबाट प्रयोग गरेको बिजुलीको बक्यौता महशुल उठाउने विषयमा विवाद हुँदा प्रधानमन्त्री ओलीले संसदबाटै…

सम्पत्ती न्यूज
२३ आश्विन २०८१, बुधबार