रौतहट ३ मंसिर। रौतहट स्थित यमुनामाई गाउँपालिका बाट प्रहरीको संयुक्त टोलीले ४ थान अत्याधुनिक हतियार सहित विभिन्न सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय गौरका प्रवक्ता तथा डिएस्पी दामोदर केसीको कमाण्डमा सशस्त्र प्रहरी सहित गएको ४५ जनाको टोलीले आईतवार अपरान्ह यमुनामाई नगरपालिका -३ स्थित एक घरबाट उक्त हतियार सहितको सामान बरामद गरेको हो। विशेष सूचनाको आधारमा गएको टोलीले यमुनामाई नगरपालिका…