प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुख ठेकेदार गैरजीम्मेदार ढङ्गले भारत भ्रमणमा
गत सोमबारदेखि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियार, लेखा शाखाका प्रमुख आयुश साह, योजना शाखाका प्रमुख रुपेश मण्डल र वडा नम्बर ५ बहुवरी स्वास्थ्य चौकीका प्रमुख हरिओम प्रसाद एकैपटक भारत भ्रमणमा निस्किएका हुन्। बाराको परवानीपुर गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृतसहित शाखा प्रमुख एकैपटक बिदा लिएर भारत भ्रमणमा निस्किएका छन्। उनीहरू पालिकामा लामो समयदेखि निर्माण व्यवसायको काम गर्दै आएका ठेकेदार तुना…
सम्पत्ती न्यूज
२२ श्रावण २०८०, सोमबार