गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको लडाकु शिविर घोटालाको फाइल खोल्न चुनौति
काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले लडाकु शिविर घोटालाको फाइल खोल्न चुनौति दिएका छन् । आज बसेको संसद बैठकमा शाहीले भ्रष्टाचारका फाइल खोल्दा सरकार परिवर्तन गरिएको भन्ने विषयमा लक्षित गर्दै क्यान्टेमन्टको घोटालामा संलग्न व्यक्तिको नाम रोष्ट्रमबाट बताए आफुले साथ दिने बताएका हुन् । ‘क्यान्टोनमेन्टको घोटलामा कसको नाम छ ? शाहिले भने– ‘उसलाई अगाडिको रोस्टममा आएर बताउनुहोस्…
सम्पत्ती न्यूज
२४ असार २०८१, आईतवार