चितवनका ३१ स्थानमा बर्डफ्लु: करोडौंको क्षति
चितवन-चार महिनामा चितवनका ३१ पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । कुखुरा पालनको राजधानीका रूपमा चिनिएको चितवन जिल्लामा माघ २८ गते पहिलोपटक देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै फैलिएको छ । अहिलेसम्म बर्डफ्लु देखिएका फार्महरूमा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी डा प्रभाष न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार ब्रोइलर…
सम्पत्ती न्यूज
२० बैशाख २०७९, मंगलवार